ताजा अपडेट

अस्थायी राजधानी तोक्न सरकारलाई कुनै अप्ठ्यारो छैन : नेता पोख्रेल

          |   20 Views   |   Published Date : 10th January 2018 |

gyfctsxjmgcmbg

 दाङ । नेकपा एमालेका नेता तथा दाङ क्षेत्र नं २ को १ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका शङकर पोख्रेलले जनताले आफ्नो नेता चुनेर पठाएको एक महिना बितिसक्दा पनि राज्यले आफूहरूलाई चिन्न नसक्नु विडम्बना भएको बताएका छन् ।

रिपोर्टर्स क्लव दाङले आज दाङको टरिगाउँ विमानस्थलमा गरेको साक्षात्कार कार्यक्रममा उनले प्रदेशको अस्थायी राजधानी तोक्न सरकारलाई कुनै पनि अप्ठ्यारो नरहेको विचार व्यक्त गरे । उनले दाङलाई प्रदेश नं ५को अस्थायी राजधानी तत्काल तोक्न सरकारलाई आग्रह गरे

पार्टी एकताका लागि आज दुई पार्टीको नेतृत्वबीच कार्यदलसहितको महत्वपूर्ण छलफल भएको उनको भनाइ थियो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१