ताजा अपडेट

‘टोटल धमाल’मा अजय देवगन

          |   162 Views   |   Published Date : 9th January 2018 |

total-damal   पुष २५, २०७४| एजेन्सी, बलिउडका सिन्घम अर्थात अजय देवगन ‘धमाल’को नयाँ सिरिज  ‘टोटल धमाल’मा देखिने भएका छन् । इन्दर कुमारले निर्देशन गर्ने उक्त फिल्मको छायांकन मंगलवारबाट सुरु भएको छ ।

आगामी ७ डिसेम्बरमा रिलिज गर्ने ल्क्ष्यका लिएको यस फिल्ममा अजय देवगनका अलावा अरशद वारसी,रितेश देशमुख र  जावेद जाफरीको मुख्य भूमिका रहने छ । यस अघिको ‘धमाल’ सिरिजमा संजय दत्त मुख्य भूमिकामा रहेका थिए । दुवै सिरिजले बलिउड बक्स अफिसमा राम्रो आम्दनी  गरेको थियो ।
अजय देवगनद्वारा अभिनित पछिल्लो फिल्म गोलमाल अगेनले  बक्स अफिसमा २०४ करोड भारु   आम्दनी गरेको थियो ।
Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१