ताजा अपडेट

बाढीपिडितलाई सहयोगार्थ साँस्कृतिक कार्यक्रम हुने

          |   123 Views   |   Published Date : 8th January 2018 |

Lamahi-5-660x330

देउखुरी, पौष २३ । लमहीको फोकस कल्वले कालीगाउँका बाढीपिडितहरुको लागी रिहारमा मेलामा साँस्कृतिक कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

यही पुसको २९ गते देखि माघ ५ गते सम्म साँस्कृतिक कार्यक्रम लमहीको फोकस कल्वका प्रबन्धस निर्देशक सुरेस पन्थीले सञ्चालन गर्ने भएका छन् । लमही नगरपालिका वडा नम्बर ९ कालीगाउँका बाढीपिडितहरु लाई सहयोगको लागी फोकस कल्वले रिहारमा मेला साँस्कृतिक कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

सामाजिक सेवा गर्ने उद्देश्यको लागी यो कार्यक्रम सञ्चालन गरिएको कल्वका अध्यक्षँ दिपक बर्माले जानकारी दिएका छन् ।

कार्यक्रम पछि पत्रकार सम्मेलन गरि कालीगाउँका बाढीपिडितहरु लाई पत्रकार र कल्वका टिम गई सहयोग गरिने फोकस कल्वले जानकारी दिएको छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१