ताजा अपडेट

बलिउडकै धेरै कमाउने सेलिब्रटी सलमान खान : कति कमाउछन् ?

          |   468 Views   |   Published Date : 7th January 2018 |

salman

  काठमाडौं, १४ पुस– सुपरस्टार सलमान खान बलिउडमै सबभन्दा बढी कमाउने सेलिब्रटी बनेका छन् । फोब्र्स भारतले सार्वजनिक गरेको सूचीका अनुसार सन् २०१७ मा धेरै कमाउने बलिउडर्कीको पहिलो स्थानमा खान परेका हुन् ।

उनको यसवर्षको कमाइ दुई सय ३२ करोड भारुभन्दा बढी रहेको जनाइएको छ । फोब्र्सले एकसय जनाको नाम सार्वजनिक गरेको हो । जसको दोस्रो स्थानमा शाहरुख खान छन् । उनको कमाइ एकसय ७० करोड भारु भन्दा माथि छ ।

 

पहिलो दोस्रो स्थानमा अभिनेता भएपनि तेस्रो स्थानमा क्रिकेट खेलाडी विराट कोहोलीले आफ्नो नाम सुरक्षित खाख्न सफल भएका छन् ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१