ताजा अपडेट

विनोद चौधरीको परिवारलाई तुलसीपुर उपमहानगरको साथ

          |   73 Views   |   Published Date : 6th December 2017 |

24824562_1671697012868689_1933013380_nतुलसीपुर, मंसिर २० । तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले निर्वाचन सुरक्षाका क्रममा खटिएका विनोद चौधरीको परिवारलाई सहयोग रकम हस्तान्तरण गर्नुभएको छ ।

उहाँले मृतक चौधरीको घरमै आयोजना गरिएको श्रद्धाञ्जली सभा कार्यक्रममा २५ हजारको चेक हस्तान्तरण गर्नुभएको हो । ‘दुःखमा परेकालाई मानवियताको आधारमा सहयोग गर्नु हाम्रो दायित्व हो’, उहाँले भन्नुभयो । प्रमुख पाण्डेले छोरीको लालनपालन, शिक्षा र श्रीमतिलाई रोजगारका लागि पनि उपमहानगरपालिकाले पहल गर्ने बताउनुभयो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र राष्ट्रिय दैनिकका लागि प्रकाशक/सम्पादकः सबिन प्रियासन