ताजा अपडेट

भोलि ४५ जिल्लामा सवारीसाधन नचल्ने,कस्ता सवारीले पाउनेछन् छुट?

          |   110 Views   |   Published Date : 6th December 2017 |

   

11007739_820789781347876_2327798210013165003_n

काठमान्डौ ,मङ्सिर २० | भोली दोश्रो चरानको प्रतिनिधि र् प्रदेश सभा निर्वाचनका दिन अतिआवश्यक सबारी साधन बहेक अन्य बाहन नचलाउन गृह मन्त्रालयले सुचना प्रकाशीत गरेको छ् |

एम्बुलेन्स,शवबाहन,दमकल,दुध ढुवानी,खानेपानी तथा दुर्सन्चार बाहेकका सबारी साध्न नचलाउन गृह मन्त्रालयले आग्रह गरेको छ् |सुरक्षा दिनलाई लक्षित गरी आज मध्यानह १२ बजे देखी लिएर भोली बेलका सात बजे सम्म सबारी साधनमा रोक लगाइएको छ् |
सुच्ना प्रकाशित गरी अन्य ठाउँमा जानको लागि बुधबार नै गन्तब्यमा पुग्न अपिल गरेको छ् |

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र राष्ट्रिय दैनिकका लागि प्रकाशक/सम्पादकः सबिन प्रियासन