ताजा अपडेट

नेपाल मानव धर्म सेवा समिती भेरी अञ्चल युवा संगठनका सह-संयोजक मंगल् जि. एम. सँग भएको छोटो मिठो कुराकानी

          |   565 Views   |   Published Date : 6th December 2017 |

 

 

 

 

24740481_817187335133006_862836216_n

– मानव धर्म सेवा भनेको कस्तो संस्था हो ?
> यो एउटा धार्मिक संस्था, गुरुकुल हो, यसमा आध्यत्मिक शिक्षा प्राप्त हुन्छ, यो संस्थामा साना बालबालिकाहरु देखी लिएर जवान युवा अनि वृद्ध–वृद्धाहरु पनि सहभागी हुन सक्नुहुन्छ ।

२- यो संस्थाको उद्देशय के हो ?
> संस्थाको उद्देश्य एक राष्ट्र, एक आत्मा, एक ध्वज हो अनी यो एउटा मात्र यस्तो संस्था हो जुनमा आध्यात्मिक संस्थाहरुमा युबाहरुको एक जमात भ्एको छ, ६५ जिल्लामा रहेको यो संस्थाले युग परिवर्तन गर्न पहिले आफुलाई परिवर्तन गर्नु पर्छ साथै देशले मलाई के दियो होइन मैले देशलाई के दिए भन्ने प्रेरणा दिन्र्छ चेतना सिकाउछ, भोलिका दिन्हरुमा पुरुषोत्तम रार्म योगेश्वोर कृष्ण जस्ता देशको कर्णधार जन्माउछ ।
३- संस्थाले अहिले सम्म के–कस्ता कार्यहरु गरेको छ् ?
> संस्थाले आजसम्म नेपालका बिभिन्न ठाउहरुमा गई महिलाहरुलाई रक्त्दान, सरसफाइ, वृक्ष रोपन, बाढी तथा भुकम्प पीडितहरुलाई राहत वितरण, शिक्षा प्रदार्न बन्चित विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ् ्रत्यस्तै अन्य पुग्न नसकेको ठाउमा गई सहयोगी हातहरु बनेर सेवा प्रदान गरेको छ् र् अन्य सामाजिक कार्यहरु समेत गरेको छ् |
४- यस् नेपाल मानव धर्म सेवा कती बर्ष देखी यस्ता सहकार्यहरुमा सकृया भ्एको हो ?
> सुन्दर समाजको स्थापनाको लागि अहिले ५२ बसन्त पार गरिसक्यो साथै अध्यातम चिन्तन दिएर समाजमा शान्ती सद्धार्व राष्ट्रियता सुन्दर विश्वको परीकल्पना बोकेको यस् संस्थाले समाजमा रहेका मनुश्यहरुलाई आफ्नो जिबनको उधेश्र्य कर्तब्यको बोध गराउछ र् कुलतमा कुसंगतमा लागेका युबा भाईबहिनिहरुले सही मार्ग्दर्शन गराउने ,प्राणीमा सब भन्दा सर्वश्रेर्ठ बुद्धिमानी मनुश्य जातिलाई भन्ने गरिन्छ त्यसैले सबै मिली राष्ट्रप्रती प्रेर्म र् जिबनलाई धन्य गराई मोक्ष प्राप्त गर्नु नै अन्तिम उद्धेश्य हो ?
यस संस्थाको आगामी शिक्षा अभियानहरु के(के रहेका छ्न ?
रु निजी बिद्यालयका सम्पन्न बर्ग्का बिद्याथिहरुले गरेका दान कपी ,पेन्सिल,किताबहरु तथा अन्य शैक्षिक सामाग्रीहरु निकाय्को पहुच देखी बन्चित बिभिन्न बर्गका विद्यार्थीहरुलाई बितरन गरिन्छ तर नगर्द चेक निशेधित सामाग्रीहरु मात्र प्रदान गरिने भ्एको छ । हाम्रो टीम दुई बर्ग बीचमा पुलको काम गर्छ । दाता बिधार्थिहरुलाई पनि सेवा र आफ्नो जिम्मेबारीको बोध हुन्छ भने शिक्षा देखी बंचित बिद्यार्थीलाई सहज बातावरण प्रेरणा प्राप्त हुन्छ र दुई बर्ग बीच सदभावना कायम रहन्छ।
६- यो अभियानको सोच कसरी ल्याउनु भयो ?
> शिक्षा अभियानको कन्सेप्ट यस संस्थाका प्रणनेता सतपालजी महाराजजीको जेष्ठ पुत्र श्रद्धेयजी महाराजजीले ल्याउनु भएको थियो । नेपालमा मात्र नभएर इंडिया, मेक्सीको, अफ्रीका लगायत सम्पूर्ण देशमा शिक्षा अभियान चलीरहेको छ । अहिले सम्म नेपाल भरी १००० भन्दा बड़ी बिद्यार्थीहरु लाभान्वित भएका छन बिश्वभरी ३००००० को हारहारीमा बिधार्थीहरु लाभान्वित भएका छन।
८- अन्तमा यस मानव सेवा धर्मको तर्फ बाट तपाई के भन्न चाहनुहुन्छ ?
> युग परिवर्तनको लागि युवा परिवर्तन हुन जरूरी छ ।
युवा परिवर्तन भए घर परिवर्तन हुन्छ,
घर परिवर्तन भए समाज परिवर्तन हुन्छ,
समाज परिवर्तन भए राष्ट्र परिवर्तन हुन्छ,
राष्ट्र परिवर्तन भए युग परिवर्तन हुन्छ ।
त्यसैले पहिला युवा परिवर्तन हुन जरूरी छ ।
र अन्तमा गणतन्त्र राष्ट्रिय दैनिक परिवारलाई म अनि यस सँस्थाको तर्फ बाट हृदय देखी धन्यवाद प्रकट गर्दछु ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र राष्ट्रिय दैनिकका लागि प्रकाशक/सम्पादकः सबिन प्रियासन