ताजा अपडेट

घोराहीको गोर्खा हस्पिटलमा नया डिजिटल एक्सरेको उद्घाटन

          |   617 Views   |   Published Date : 17th September 2016 |

घोराही, असोज १। घोराहिको लुहासुर स्थित गोर्खा हस्पिटलमा नया डिजिटल एक्सरेको उद्घाटन गरियको छ ।

g1आज शनिबार हस्पिटलमा एक कार्यक्रमको आयोजना गरि नया प्रबिधिको डिजिटल एक्सरे सन्चालनमा ल्यायको हो । बिरामीहरुको चाप र उनिहरुलाई नया प्रबिधिको सेवा दिने उदेश्यले डिजिटल एक्सरे सन्चालनमा ल्यायको हस्पिटलक प्रशासक दिनेस आचार्यले बताउनु भयो ।डिजिटल एक्सरेको हस्पिटलका प्रशासकिय निर्देशक शकर गौतमले विधिबतरुपमा उद्घाटन गर्नु भयको थियो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१