ताजा अपडेट

दाङ उवासंघका कावा अध्यक्ष बुढाथोकिले गरे जि.एस.स्नुकर हाउसको उद्घाटन

        गणतन्त्र समाचारदाता   |   572 Views   |   Published Date : 13th April 2016 |

jiyesaघोराही, बैशाख १ । युवा ब्यवसायि गणेश नेपालिले युवाहरुलाई मध्यनजर गर्दै घोराहीमा जि.एस. स्नुकर हाउस तथा रेष्टुरेन्ट सञ्चालनमा ल्याउनु भएको छ । जिविस रोडमा रहेको उक्त स्नुुकर हाउसनको बुधवार एक औपचारीक कार्यक्रम गरी उद्घाटन गरीएको छ । स्नुकर हाउसको दाङ जिल्ला उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष खड्ग बुढाथोकिले रिवन काटेर उद्घाटन गर्नु भएको हो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका कार्यवाहक अध्यक्ष बुढाथोकिले युवाहरुलाई खेलको माध्यमवाट शन्देशसंगै मनोरञ्जन दिने सकारात्मक उदेश्य लिई स्नुकर हाउस सञ्चालन गरेकोमा बधाई तथा शुभकामना दिदै सफलताको कामना गर्नु भएको थियो । करीव २५ लाखको लागतमा सञ्चालनमा ल्याईएको स्नुकर हाउस सञ्चालनमा ल्याईएको सञ्चालक नेपालिले जनाउनु भयो । उहाले स्नुकर हाउसमा ग्राहकहरुलाई सुपथ मुल्यमा खेल्न सकिने ब्यवस्था मिलाईएको पनि बताउनु भयो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१