दाङ्ग, चैत ५ । मदानी साहित्य समुह नेपालको आयोजनामा बहुचर्चित उपन्यास जुनेलीको परिचर्चा हुने भएको छ । युवा साहित्यकार ब्रजेशले लेखेको उपन्यासको शनिवार दिउँसो ३ वजे नेपाल पत्रकार महासँघ दाङ्गमा कार्यक्रम हुने संयोजक वसन्त विवश आचार्यले जानकारी दिनुभयो । कार्यक्रममा जुनेलीका बारेमा लेखकसँग सँयोजक आचार्यले छलफल गर्नेछन् भने प्रकाशकका विषयमा वुक हिल प्रकाशनका प्रकाशक भुपेन्द्र खड्कासँग भुपेनले अन्तक्र्रिया गर्नुहुनेछ । विभिन्न साहित्यिक अन्तक्र्रिया गर्दै आएको मदानीको कार्यक्रममा उपस्थितिका लागि सँयोजक आचार्यले सबैलाई आग्रह गर्नुभएको थियो । Facebook Comments
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed