घोराही, फागुन २३ । नेकपा एमाले घोराहीले एमाले निकट प्रवास संघ नेपाल कतारको संस्थापक अध्यक्ष कमलमणि गुराँगाईलाई सम्मान गरेको छ । एमाले नगर कमिटीले घोराहीमा एक कार्यक्रमको आयोजना गरी एन.आर.एन. कतारका पूर्व अध्यक्ष समेत रहनुभएका गुरागाईँलाई सम्मान गरेको हो । नगर कमिटीका अध्यक्ष लछिनप्रसाद बुढाको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा नगरकमिटीका सल्लाहकार मिनराज गौतम, जिल्ला बारका अध्यक्ष भुपबहादुर केसीलगायतले बोल्नुभएको थियो । कार्यक्रमको सहजीकरण नगरसचिव केशव गिरीले गर्नुभएको थियो । Facebook Comments
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed