ताजा अपडेट

महोत्सव सांस्कृतिक उपसमिति विस्तार

        गणतन्त्र समाचारदाता   |   296 Views   |   Published Date : 17th February 2016 |

दाङ, फागुन ५ । दाङ उद्योग वाणीज्य संघले आयोजना गर्न लागेको महोत्सवलाई लक्ष्ति गरी विभिन्न तयारीहरु गरीएको छ । यसैक्रममा महोत्सवमा सांस्कृतिक कार्यक्रमलाई प्रभावकारी बनाउनका लागी गठन भएको सांस्कृतिक व्यवस्थापन उपसमिति आज बुधवार विस्तार गरिएको छ । उपसमितिका संयोजक श्रीधर धिताल संयोजक रहेको उपसमितिको सदस्यहरमा देवकला बस्नेत, कल्पना श्रेष्ठ, राजभत्त राणा, महेन्द्र बुढाथोकी, प्रेम शर्मा, गजेन्द्र बहकरी, राजेन्द्र श्रेष्ठ, हेमन्त थापा, बालिका लम्साल, अमर सुवेदी, प्रकाश घिमीरे, विश्व पौडेल, पिताम्वर रिजाल, चेतनाथ धिताल, कमल बुढा, जमुना धिताल, गंगा धिताल, शान्तराज पुन, यादव सैघाली रहनुभएको छ । उपसमितिको सल्लाहकारमा राष्टिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, मध्यपश्चिम सांस्कृतिक प्रतिष्ठान, रापति समाज कोठमाडौलाई सल्लाहकार चयन गरिएको छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१