जनता सुशासनको प्रत्याभूति चाहान्छन्

नाकावन्दीको कारण देशमा भारतवाट आयातहुने पेट्रोलियम पदार्थ दगाएत अन्य वस्तुहरु सहजरुपमा आप«र्तिहुन सकिरहेकोछैन । नेपालको अन्तराष्ट्रिय पारवहन अधिकार हननगरी भारतले नेपालमाथि गरेको अन्यायका विरुद्धमा केही सच्चा भारतीय नेताहरुले भारतको हाउसमा समेत विरोध जनाएकाछन् । भारतीय सदनमा नेपालको पारवहन अधिकारका सम्वन्धमा वहसचले पछि आप«र्ति प्रकृया केही सहजहोला भन्ने लागेको थियो । त्यो आषा पनि झिनो वनेको देखियो । नेपालमा आप«र्तिभएका पेट्रोलिएम पदार्थ लगाएतका वस्तुहरुको वितरण प्रकृयालाई पारदर्शी वनाउन नसक्दा चरम अभावको श्रृजनाहुन पुगेकोछ । सरकारले पेट्रोलिएम पदार्थ लगाएतका विभिन्न वस्तुहरुको वितरण प्रकृयालाई वैज्ञानिक र अनुगमनलाई कडाईकासाथ निश्पक्ष वनाउँदै लगेमा सिमितरुपमा आप«र्तिभएका पदार्थहरुलाई व्यवस्थित वनाउन सकिन्छ भन्ने लाग्दछ । यसका लागि जिम्मेवारी वोकेका निकायहरुले आआफ्नो जिम्मेवारीका विषयहरुलाई सेवाप्रदायक निकायकारुपमा जिम्मेवार रहँदै नैतिकताकासाथ जिम्मेवारी वहन गर्नुपर्दछ । आफ«मा प्राप्त अख्तियारीको दुरुपयोगगर्नु भनेकै नैतिकरुपले र कानुनी रुपले अपराधगर्नु नै हो । यति भनिरहँदा आफ्नो अस्तित्व म«ल्य र मान्यताहरुलाई त्याग्दै पेट्रोलिएम पदार्थको चुहावट दुरुपयोगमा संलग्न केही जिम्मेवार निकायमा वसेका व्यक्तिहरुले गरेको हर्कतको वारेमा हुन्दा आफैमा आश्चर्य लाग्नेगर्दछ ।.भारतीय नाकावन्दीका कारण अभावै अभावमा वाँचीरहेका वखतमा केही जिम्मेवार निकायका व्यक्तिहरुको मिलोमतोमा ठगिगर्ने योजनाकासाथ थपअभावको श्रृजना गर्नु नैतिकता विरुद्धको कदमहो । नैतिकताका विरुद्ध र कानुनी रुपले सुशासनका विरुद्धमा गरिएको अपराधको भागिदार कोको छन् स्पस्टरुपले छानविनगरी कानुनको दायराभित्र ल्याउनका लागि जनदवाफको जरुरी समेत पर्नसक्छ । यसका लागि देशको कानुनको परिपालना गर्न गराउनमा सहयोगि भूमिका निर्वाहगर्ने राट्रको चौथो अगंकारुपमा रहेका पत्रकारवन्धुहरुले … Continue reading जनता सुशासनको प्रत्याभूति चाहान्छन्