ताजा अपडेट

मोटरसाईकलको ठक्करबाट एकको मृत्यु

        गणतन्त्र समाचारदाता   |   150 Views   |   Published Date : 11th December 2015 |

दाङ, मंसिर २५ । मोटरसाइकलको ठक्करबाट घाइते भएका सल्यानका एक जनाको मुत्यु भएको छ । केही दिन पहिला तुलसीपुर–९ दोघरेमा मोटर साइकलको ठक्करबाट घाइते भएका सल्यान रामपुर गाविस–८ का गोपिलाल वलीको मुत्यु भएको पारिवारिक श्रोतले जनाएको छ । रा २ प ७७४० नम्वरको मोटर साइकलको ठक्कर बाट भाइते भएका वलीको उपचारका क्रममा चितवन मेडीकल कलेजमा मुत्यु भएको हो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१