ताजा अपडेट

तुलसीपुर उवासंघको साधारणसभा आज

        शरद रेग्मी   |   739 Views   |   Published Date : 21st November 2015 |

तुलसीपुर मंसिर ५ । तुलसीपुर उद्योग वाणिज्य संघको २२ औं वार्षिक साधारणसभा आज हुँदैछ । आज ११ बजेबाट सुरु हुने साधारणसभाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष भवानी राणाले गर्नुहुनेछ । कार्यक्रममा जिल्ला तथा अञ्चलका उद्योग वाणिज्य संघका अध्यक्षहरु एवं केन्द्रिय सदस्यहरु तुलसीपुर आउने कार्यक्रम तय भएको तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विमल रिजालले जानकारी दिनु भयो । संघका अध्यक्ष विमल रिजाल र महासचिव नेत्रलाल वलीले विज्ञप्ति जारी गरी साधारणसभामा उपस्थितिका लागि सम्पूर्ण सबैमा उपस्थितिका लागि अनुरोध गर्नुभएको छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१